३२ जेठ, काठमाडौं नेपाल वारियर च्याम्पियनसिपको आयोजनामा शुक्रबार प्रोफेशनल एमएमए खेल हुने भएको छ ।
बालुवाटारको टपआउट फिटनेश क्लबमा हुने खेलमा ७ प्रतिस्पर्धा हुने छन् ।
जसमध्येका २ खेल प्रोफेशनल हुने छन् भने बाँकी ५ खेल एमेच्योर हुने आयोजक नेपाल वारियर च्याम्पियनसिपले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4