+
+

समाजवादी मोर्चा घोषणा कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १६:४५

४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा सोमबार घोषणा गरिंदैछ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मोर्चा घोषणा गर्न लागिएको हो । कार्यक्रममा समाजवादी मोर्चाको साझा प्रतिबद्धता घोषणा गरिएको छ । दलहरुबीच समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति छ ।

हेर्नुहोस् कार्यक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?