४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा सोमबार घोषणा गरिंदैछ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मोर्चा घोषणा गर्न लागिएको हो । कार्यक्रममा समाजवादी मोर्चाको साझा प्रतिबद्धता घोषणा गरिएको छ । दलहरुबीच समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति छ ।
हेर्नुहोस् कार्यक्रम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4