फेवा सिमसार क्षेत्रका २७० बढी घडेरी संरचना भत्काइयो
५ असार, पोखरा । पोखरा महानगरपालिकाले फेवाताल सिमसार क्षेत्र पुरेर बनाइएका २७० भन्दा बढी घडेरी संरचना भत्काइएको जनाएको छ । पामे क्षेत्रमा कानुनविपरीत घर बनाउने उद्देश्यले बनाइएको डीपीसी भत्काइएको महानगरले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएको हो । ‘आवासीय प्रयोजनका लागि वर्गीकरण गरिएकोबाहेक अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले कुनै पनि हिसाबले व्यवसायी रूपमा घडेरी विकसित गर्न … Continue reading फेवा सिमसार क्षेत्रका २७० बढी घडेरी संरचना भत्काइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed