+

अमेरिकाविरुद्ध करणले लिए दोस्रो ओभरमै दुई विकेट

२०८० असार  ५ गते १३:०९ २०८० असार ५ गते १३:०९
अमेरिकाविरुद्ध करणले लिए दोस्रो ओभरमै दुई विकेट

५ असार, काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा नेपालका लागि करण केसीले अमेरिकाको दुई विकेट लिएका छन् ।

करणले दोस्रो ओभरको पाँचौं र छैटौं विकेटमा लगातार विकेट लिएका हुन् । ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई स्लिपमा आरिफ शेखबाट क्याच आउट गराए ।

 

अमेरिका

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय