+
+

नेपालको नवौं विकेट पनि गुम्यो, करण १ रनमै आउट

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते १५:५४

९ असार, काठमाडौं । विश्वकप छनोट खेलमा नेपालले नेदरल्याण्डसविरुद्धको खेलमा नवौै विकेट गुमाएको छ । नवौं विकेटको रुपमा करण केसीले ३ रन खेल्दै १ रन जोडेर आउट भए । अब क्रिजमा सन्दीप लामिछाने र ललित राजवंशी छन् । नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर १५७ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?