+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

झरीमा काठमाडौं (तस्वीरहरु)

विकास श्रेष्ठ,चन्द्रबहादुर आले विकास श्रेष्ठ,चन्द्रबहादुर आले
२०८० असार १२ गते १५:१८

१२ असार, काठमाडौं। काठमाडौं उपत्यकामा मंगलबार दिउँसो पानी पर्दा धेरै मानिसहरु प्रभावित भए। नेपालमा मनसुन प्रवेश गरिसकेका कारण हिजोआज दैनिकजसो पानी परिरहेको छ।

दिउँसोको समयमा पानी परेका कारण कामविशेषले घरबाहिर जानुपर्नेहरु समस्यामा परे। विहान मौसम सफा देखेर छाता नलिई हिँड्नेहरु रुझेका थिए।  त्यस्तै रेनकोट नलिई मोटरसाइकल चलाउनेहरु पनि रुझेका थिए।

हेर्नुहोस् तस्वीरहरु

     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?