+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पहिलो पटक यौनिक अल्पसंख्यक महिलाले जितिन् मिस नेदरल्याड्स्‌को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते २०:४०

२४ असार, काठमाडौं। मिस युनिभर्स नेदरल्याड्स २०२३को उपाधि पहिलो पटक यौनिक अल्पसंख्यक महिलाले जितेकी छिन् ।

शनिबार ल्‍यूसडेनको एएफएएस थिएटरमा आयोजित भव्‍य समारोहमा रिक्की भेलेरीले मिस युनिभर्स नेदरल्याड्स २०२३को ताज जितेकी हुन् ।

उपाधि जितेसँगै उनी पहिलो यौनिक अल्पसंख्यक महिला बनेकी छिन् । उनी स्पेनकी एञ्जेला पोन्सपछि दोस्रो यौनिक अल्पसंख्यक महिला हुन्।

यसअघि एञ्जिलाले सन् २०१८मा पहिलो पटक यौनिक अल्पसंख्यक महिलाको तर्फबाट यस प्रतियोगितामा भाग लिएकी थिइन्। तर उनी उपाधि जित्न भने सकेकी थिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?