+
+

महिला फुटबल टिमलाई युनिलिभरले प्रायोजन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते ९:०३

२ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युनिलिभर नेपाल लिमिटेडले प्रायोजन गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघले मंगलबार दिउँसो युनिलियभरसँग सम्झौता गर्दैछ ।

नेपाली महिला टिमले भर्खरै बंगलादेशविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज जितेर स्वदेश फर्किएको छ ।

नेपाली टोली आगामी सेप्टेम्बर-अक्टोबरमा चीनमा हुने १९औं एसियन गेम्सको तयारीमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?