+
+

कास्कीमा भूकम्पको धक्का

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १०:४८

३ असार, काठमाडौं । कास्कीमा भूकम्प गएको छ । आज बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको हो ।

करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको सामान्य धक्का महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?