+
+

निर्माण व्यवसायीहरुले काठमाडौंमा गरे प्रदर्शन (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० साउन १५ गते ११:४४

१५ साउन, काठमाडौं । निर्माण व्यवसायीहरुले ठेक्काको म्याद थप लगायतका माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले आज बिहान काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघको ब्यानरमा भएको प्रदर्शनमा सहभागीहरुले निर्माण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेज लगायतका नौ बुँदे माग राखेका छन् ।

आन्दोलित निर्माण व्यवसायीहरूले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?