+
+

पारोविरुद्ध मछिन्द्रको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १८:२६

२३ साउन, काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानी क्लब पारो एफसीविरुद्ध मछिन्द्र एफसीले पहिलो हाफमा ३-१ को अग्रता लिएको छ ।

खेलको सातौं मिनेटमा नै पारोले अग्रता बनाएको भए पनि मछिन्द्रले खेलमा फर्किँदै लगातार २ गोल गरेको छ ।

७औं मिनेटमा पारोका काजुओ होम्माले प्रहार गरेको बल गोलकिपर विशाल श्रेष्ठलाई लाग्दै गोल भएको थियो ।

तर त्यसको ५ मिनेटपछि नै  विमल घर्ती मगरले बराबरी गोल फर्काए ।

एरिक विष्टको छोटो कर्नर पास र आयुष घलानको क्रसमा विमलले हेडमार्फत गोल गरेका थिए ।

त्यसपछि १५ ‍औं मिनेटमा घलानले नै गोल गरेर मछिन्द्रलाई अग्रता दिलाएका हुन् ।

३९ मिनेटमा ओलावाले आफिजले गाेल गरेपछि मछिन्द्रले ३-१ काे अग्रता बनायो ।  ओमालाजा करिमकाे पासमा ओलावालेले गाेल गरे र टिमलाई ३-१ को अग्रता दिलाए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?