+
+

कानुन मन्त्री धनराज गुरुङ अस्पतालबाट घर फर्के

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते २०:२०

२८ साउन, काठमाडौं । कानुन मन्त्री धनराज गुरुङ  स्वास्थ्य उपचारपछि घर फर्केका छन् ।

उनी २५ साउनमा गुरुङ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

गुरुङका स्वकीय सचिव प्रेम केसीका अनुसार प्रेसर लो भएर कमजोरी महसुस भएपछि उनी अस्पताल गएका थिए ।  अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?