+
+

आज यस्तो छ सुन चाँदीको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १२:०३

४ साउन, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावल सुनको मूल्य एक लाख १० हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ७५० र चाँदीको मूल्य १३ सय ९० रुपैयाँमा स्थिर छ ।

यसअघि सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर कारोबार भएको थियो भने चाँदीको मूल्य १३ सय ९० रुपैयाँमा शुक्रबारदेखि स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?