+
+
Shares

सुनचाँदीको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते ११:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ बढाएर ३ लाख ९ हजार ९ सय रुपैयाँ तोकेको छ।
  • चाँदीको भाउ पनि प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ३३५ रुपैयाँ पुगेको छ।
  • माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च रेकर्ड ३ लाख ३९ हजार ३ सय र ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।

३ चैत, काठमाडौं । मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाली बजारमा यस दिन सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ९ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ हजार ३३५ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन ५ हजार २६५ रुपैयाँ थियो ।

गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको रेकर्ड छ । सो दिन सुन तोलामा ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?