+
+
Shares

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १०:५८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । चाँदीको मूल्य भने आज स्थिर छ ।

मंगलबार प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ हजार रुपैयाँको दरले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ तोकेको छ ।

चाँदी आज पनि हिजो जस्तै प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?