+
+

काठमाडौं महानगरमा तीन विभागीय प्रमुख हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १२:५२

४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा तीन विभागीय प्रमुखहरु हेरफेर भएका छन् ।

महानगरका अनुसार सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल खरिद एकाइ विभागमा आएका छन् भने खरिद एकाइ विभागका प्रमुख डा. शिवराज अधिकारी सार्वजनिक निजी साझेदारी एकाइमा सरुवा भएका छन् । सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेलाई सूचना प्रविधि विभागमा पठाइएको छ ।

महानगरको सूचना प्रविधि विभागको जिम्मेवारी ४२ महिना चलाएपछि ढकालको सरूवा भएको हो । अधिकारी र काफ्लेको भने ६ महिनापछि जिम्मेवारी हेरफेर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?