+
+

नेपाललाई तेस्रो सफलता, रिजवान ४४ रनमा रनआउट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १७:०२

१३ भदौ, काठमाडौं । एसिया कपमा क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो सफलता पाएको छ ।

२३.४ ओभरमा सन्दीप लामिछानलेको बल मोहम्मद रिजवानले फेस गरेका थिए । दीपेन्द्र सिंह ऐरीले  बल टिपेर नन स्ट्राइकको स्टम्पमा डाइरेक्ट हिट गरे ।

रिजवानलाई रन आउट भए। उनको ब्याट र दुबै खुट्टा हावामा थियो ।

उनी ४४ रनमा आउट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?