
२४ भदौ, काठमाडौं । बीपी साहित्य महोत्सव सुरू भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आजबाट बीपी साहित्य महोत्सव सुरू भएको हो ।
महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गरे ।
कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उहाँका साहित्यिक विषयमा चर्चा र छलफल हुनेछ ।
उनले दिएको योगदानलाई युवा पुस्तामाझ बुझाइने कार्यक्रम छ । महोत्सवमा विभिन्न साहित्यिक स्रष्टा, कांग्रेस नेता, कार्यकर्ताको उल्लेख्य सहभागिता छ ।
साहित्य महोत्सव ३ दिनसम्म चल्नेछ ।
हेर्नुहोस थप तस्वीरहरू:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4