+
+

प्रभु क्यापिटलले ९.५ प्रतिशत नगद लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १२:३४

२६ भदौ, काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तरगतको प्रभु सेलेक्ट फण्डले लाभांश घोषणा गरेको छ ।

योजना व्यवस्थापक प्रभु क्यापिटलको २५ भदौ सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु म्युचुअल फण्ड अन्तरगतको प्रभु सेलेक्ट फण्डले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ९.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त योजनाको इकाइधनी दर्ता किताब बन्द हुने सूचना निकट भविष्यमा प्रकाशित हुने प्रभु क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?