+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
४८ बलमा ३३ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
88/0 (11.6)
Shares

‘लक्ष्मी भ्यालु फण्ड २’ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १४:११

२७ भदौ, काठमाडौं । ‘लक्ष्मी भ्यालु फण्ड २’ को इकाइहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बुधबार लक्ष्मी भ्याुल फण्ड २ को योजना व्यवस्थापक लक्ष्मी क्यापिटल र नेप्से बीच सेयर सूचीकरण सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्य भएको ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाइ नेप्सेमा सूचीकृत भएको हो ।

उक्त सामूहिक लगानी योजना नेप्सेमा सूचीकरण भएसँगै सूचीकरण भएको दोस्रो कारोबार दिन अर्थात् आगामी आइतबारदेखि उक्त योजनाको इकाइहरु दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?