२९ भदौ, काठमाडौं । न्यायपरिषदले ६० जना न्यायाधीशको सरुवा गरेको छ ।
शुक्रबार बसेको न्यायपरिषद बैठकले ३४ जना उच्च अदालत र बाकी जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो ।
बैठकले उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस पनि गरेको छ ।
हेर्नुहोस नयाँ नियुक्तीका लागि सिफिरसमा परेका र सरुवा भएका न्यायाधीशहरुको सूची :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4