 
																			४ असोज, काठमाडौं । सर्पले टोकेर सिन्धुलीमा एक जना महिलाको मृत्यु भएको छ ।
दुधौली नगरपालिका-६ की ६५ वर्षीया जानुकी माझी सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
माझीलाई बुधबार सर्पले टोकेको थियो । घाइते अवस्थामा बुहारीले भेटेर उनलाई अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4