+
+

रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड’ सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १८:५२

काठमाडौं । रोयल इनफिल्डले ‘हन्टर हेरिटेज राइड–२०२३’ आयोजना गरेको छ ।

रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वल्ड टुरिजम डे’ को अवसर पारेर ‘रोयल इनफिल्ड ‘हन्टर हेरिटेज राइड–२०२३’ आयोजन गरेको हो । यस राइडमा ४४ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए ।

यस कार्यक्रमको मुख्य उद्देश्य रोड सेफ्टी अवार्नेस, प्रमोट्रि सिस्टमेटिक राइड कल्चर र हेरिटेज साइट को प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ ।

१३ असोजमा टेकु स्थित रोयल इनफिल्डको शोरूमबाट राइडको सुरुवात गरिएको थियो ।
राइडरहरूको टोली अनुशासित ढंगले भिन्टेज मोटो क्याफे रोयल इनफिल्ड शोरूम पुगेर कार्यक्रम समापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?