२२ असोज, काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
श्रम बजारमा लैंगिकमा भिन्नताका प्रमुख कारणहरू उजागर गरेको भन्दै नोबेल पुरस्कार समितिले उनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
क्लाउडिया अमेरिकाको हावर्ड विश्वविद्यालयमा आद्ध छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4