+
+
संसदीय समितिको निर्देशन : :

इजरायलमा जोखिम पूर्वानुमान गरी बन्दोबस्तीको तयारी गर्नू

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १३:०३
Photo Credit : RSS

२३ असोज, काठमाडौंं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई तत्काल आउने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार परराष्ट्रमन्त्री एनपी साउद लगायतका अधिकारीहरुसँग छलफल गरेको समितिले भविश्यमा घट्नसक्ने यस्ता घटनाको आंकलन गरेर नेपालीहरुको विवरण तथा बन्दोबस्ती पूर्ण तयारी अवस्थामा राख्न समेत सरकारलाई भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?