
काठमाडौं । यसवर्षको विजया दशमी मान्यजनबाट टीका र जमरा ग्रहण गरेर लगाइएको छ । सर्वसाधारणदेखि कलाकारले मंगलबार एकअर्कालाई टीका लगाइदिएर विजया दशमी मनाएका छन् ।
भुवन केसीले छोरा तथा अभिनेता अनमोल केसीलाई टीका लगाइदिए । झरना थापाले छोरी तथा अभिनेत्री सुहाना थापालाई टीका लगाइदिइन् । पल शाहले बुबाआमाबाट टीका लगाएका छन् । अभिनेता राजेश हमालले बुधबार मात्र टीका लगाउनेछन् । यी त प्रतिनिधि कलाकार मात्र हुन् ।
सेलिव्रिटीले टीका ग्रहण गरेका तस्वीरलाई सामाजिक संजालमा सेयर गर्दै विजया दशमीको शुभकामना दिएका छन् । कतिपयले काठमाडौंमै टीका लगाए पनि कतिपय दशैं मनाउन जन्मथलोमा पुगेका छन् ।
तस्वीर : सामाजिक संजाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4