१८ कात्तिक, खलंगा। शुक्रबार मध्यरातमा भएको भूकम्पबाट प्रभावित जाजरकोटबासीले खुला आकास मुनी रात काट्ने भएका छन् ।
घरहरु भत्किएका छन् भने कतिपय कर्चिएर बस्न नसक्ने अवस्थामा छ । भूकम्पको त्रास पनि भएकाले मानिसहरु खुला आकासमुनी बसेका छन् । भेरी नगरपालिकाको रिमा बजारमा पनि मानिसहरु घर र सडक नजिकै खुला आकासमुनी रात काटिरहेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4