२० कात्तिक, काठमाडौं । समाजवादी मोर्चाले शुक्रबार गएको भूकम्पका प्रभावितहरूका लागि तत्काल उद्धार तथा उपचार, राहत र पुनर्स्थापनाको कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ ।
मोर्चाका अध्यक्ष माधवकुमार नेपालले सोमबार एक विज्ञप्ति जारी गरी प्राकृतिक विपत्तिमा परेका नागरिकहरूलाई मानवीय सेवा तथा सहायता उपलब्ध गराउन देशका तीनै तहका सरकार तथा जनप्रतिनिधि, रेडक्रसलगायत प्राकृतिक प्रकोपमा उद्धार गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र सुरक्षा निकायलाई सहयोगका लागि समेत अपिल गरेका छन् ।
साथै, विज्ञप्तिमा मानवीय संकटको समयमा उघार, राहत र पस्नस्थार्पनाका लागि आवश्यक पहलकदमी लिनका लागि समाजवादी मोर्चा नेपालमा आवद्ध पार्टीका नेता र कार्यकर्ताहरुलाई समेत आह्वान गरिएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4