+
+

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १८:०५

२२ कात्तिक, काठमाडौं । कोशीको प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आचार्यलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री केदार कार्कीले बिहीबार नै आचार्यलाई नियुक्तपत्र प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?