+
+

प्रदर्शनीमार्गमा युवा संघले निकाल्‍यो राँके जुलुस (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १८:०८

६ मंसिर, काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघले काठमाडौंको प्रदर्शनीमार्गमा राँके जुलुस निकालेको छ ।

बुधबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा युवा संघका कार्यकर्ताले मसाल जुलुस निकालेका हुन् ।

युवा संघले बिहीबार ‘सरकार र अराजकतावादी विरूद्ध युवा-विद्यार्थीको शक्ति प्रदर्शन’ राखेको छ। उक्त कार्यक्रम युवा संघले बिहीबार तीनकुनेमा गर्दैछ।

उक्त कार्यक्रमको पूर्वसन्ध्यामा युवा संघले जुलुस निकालेको हो।

हेर्नुहोस् तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?