+
+

एकीकृत समाजवादीका बैतडी इन्चार्ज र अध्यक्ष एमाले फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १४:४४

१४ मंसिर, बैतडी । नेकपा एकीकृत समाजवादीका बैतडी जिल्ला इन्चार्ज र अध्यक्षसहितका नेता एमालेमा प्रवेश गरेका छन् ।

एमालेले सुरू गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको उद्घाटनपछि गोठलापानीमा आयोजना गरिएको सभामा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्ट, केन्द्रीय सदस्य तथा बैतडी इन्चार्ज नरेन्द्र विष्ट एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?