+
+

नेपाल हाइड्रो डेभलपर्सले बोलायो साधारणसभा, लाभांश पारित हुने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते ९:५५

१७ मंसिर, काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सले वार्षिक साधारणसभा बोलाएको छ । आगामी पुस १२ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको हो ।

साधारणभाले सेयरधनीका लागि यसअघि घोषित चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

त्यस्तै सञ्चालकहरुको बैठकभत्ता वृद्धि गर्ने प्रस्ताव पनि साधारणसभामा लगिने कम्पनीले जनाएको छ ।

यसका अलवा गत आर्थिक वर्षको वित्तीय विवरण साधारणसभाले पारित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?