+
+

लक्ष्मी सनराइज बैंकले घोषणा गर्‍यो सेयर बोनस

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते ११:५०

२७ मंसिर, काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई सेयर बोनस दिने घोषणा गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ प्रतिशत सेयर बोनस र सोको कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगदसहित कुल ७.३७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

तत्कालीन लक्ष्मी र सनराइज बैंक मर्ज भई बनेको यो बैंकको सेयर मूल्य बजारमा प्रतिकित्ता १९६ रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?