+
+

लाभांश घोषणा गर्दै बुटवल पावरले बोलायो साधारणसभा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १२:२०

१ पुस, काठमाडौं । बुटवल पावर कम्पनीले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत सेयर बोनस र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै कम्पनीले पुस २९ गतेका लागि कार्की ब्याङ्वेटमा वार्षिक साधारणसभा आह्वान गरेको छ । त्यस्तै पुस १९ गते कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । अघिल्लो दिन पुस १८ सम्म सेयर खरिद गरेकाहरुले लाभांश र साधारणसभामा भाग लिन पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?