+
+
Shares

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १८:०६

२ पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।

प्रवक्ता समेत रहेका पार्टी उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले मंगलबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा अभियानको समीक्षा, आगामी राष्ट्रियसभा निर्वाचन, केन्द्रिय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुने सापकोटाले बताए ।

विशेष गरी आगामी १६ पुसमा समापन हुन लागेको जनतासँग माओवादी विशेष अभियानका विषयमा बैठकमा छलफल हुनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?