+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

इजी हेल्थ फाउन्डेसनलाई डाबर नेपालको २५ लाख रुपैयाँ सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १९:३८

काठमाडौं । डाबर नेपालले इजी हेल्थ फाउन्डेसन (ईएचसीएफ)लाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले बर्न इन्जुरीजको रोकथाम र उपचारका लागि राष्ट्रिय कार्यक्रम (एनपीपीटीबीआई) लाई समर्थन गर्ने सो संस्थालाई सहयोग गरिएको जनाइएको छ ।

डाबर नेपालकी अध्यक्ष एवम् एमडी ईश्वरी राणा, बिजनेस हेड हरकिरत बेदीले ईएचसीएफका संस्थापक अध्यक्ष अखिल शाक्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यो रणनीतिक साझेदारीले सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिने र स्वास्थ्य केन्द्रित पहलहरूको प्रभावलाई बढाउने कम्पनीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?