+
+
WC Series
कर्णाली याक्स 2025
57/2 (10.6)
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

पश्चिमी मंगोलियाको तापक्रम माइनस ५० डिग्रीमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १३:३९

६ पुस, काठमाडौं । पश्चिमी मङ्गोलियाको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ ।

मौसम अनुगमन एजेन्सीका अनुसार यसवर्षकै यो सबैभन्दा बढी चिसो हो । गत हप्ताको शुरुदेखि रूसको साइबेरियाबाट शुरु भएको चिसो मंगोलियाका अधिकांश स्थानमा रहेको छ । चिसो लहर आज पनि पनि जारी रहने अनुमान गरिएको छ ।

मौसम एजेन्सीकाअनुसार, डिसेम्बर २६, १९९६ मा मङ्गोलियाको इतिहासमा सबैभन्दा चिसो मापन गरिएको थियो । त्यसताका तापक्रम माइनस ५५.६ डिग्रीमा झरेको थियो ।

सिन्ह्वाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?