+
+

दोस्रो हाफमा ४ गोल गर्दै चेल्सी एफए कपको चौथो चरणमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते ९:१८

२२ पुस, काठमाडौं ।  च्याम्पियनसिप क्लब प्रेस्टनलाई ४-० ले पराजित गर्दै प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । चेल्सीले चारवटै गोल दोस्रो हाफमा गरेको थियो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि अर्मान्डो बोजाले ५८औं, थियागो शिल्भाले ६६औं, रहिम स्टर्लिङले ६९औं र एन्जो फर्नान्डेजे ८५औं मिनेटमा गोल गरे ।

चेल्सीले अब मंगलबार हुने इएफए कपको सेमिफाइनल पहिलो लेगमा मिडल्स्ब्रोसँग खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?