+
+

रिडल मड्रिड कोपा डेल रे को अन्तिम १६ मा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १०:५६

२२ पुस, काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेमो छ ।

शनिबार राति भएको  खेलमा चौथो श्रेणीको क्लब अरान्डिनालाई ३-१ ले पराजित गर्दै रियलले प्रि क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

रियलको जितमा जोसेलु, ब्राहिम डियाज र रोड्रीगोले एक-एक गोल गरेका थिए ।

जोसेलुले ५४ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । लगत्तै डियाजले ५५ औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे ।

इन्जुरी टाइमको पहिलो मिनेटमा रोड्रिगोले रियलमा लागि तेस्रो गोल गरे ।

इन्जुरी टाइमको अन्तिममन  रियलकै नाचोले अरान्डिनाका लागि आत्मघाती गोल उपहार दिएका थिए ।

रियल सहित एट्लेटिको मड्रिड, गिरोना, गेटाफे, अलाभेज र रायो भालेकानोले पनि अन्तिम १६ मा स्थान बनाइसकेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?