काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले दुई वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८ स्थित मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३ स्थित धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यी दुवै नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध भइसकेको बैंकले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4