+
+
Shares

गठबन्धनका उम्मेदवार जिताउन एकीकृत समाजवादीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १८:२२

२५ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

बुधबार बसेको पार्टी सचिवालयको ७३ औं बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ दलका उम्मेदारलाई विजय गराउन पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यस्तै पार्टीको विधान संशोधनबारे सुझाव संकलनका लागि मस्यौदालाई प्रदेश, जिल्ला कमिटीमा पठाइएको र सुझाव आएपछि विधान मस्यौदालाई अन्तिम रूप दिइने निर्णय गरिएको खतिवडाले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?