+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

श्रीनाथ बराल एकीकृत समाजवादी गण्डकी प्रदेश अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १८:१७

१२ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेश अध्यक्षमा श्रीनाथ बराललाई मनोनयन गरेको छ ।

आज बसेको सचिवालय बैठकले कार्यबाहक अध्यक्ष रहँदै आएका बराललाई प्रदेश अध्यक्षमा मनोनयन गरेको हो । बैठकले अरु केही नेताहरुलाई समेत नयाँ जिम्मेवारी दिएको छ ।

गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारी रामजी शर्मालाई दिइएको छ । लुम्बिनी प्रदेश कमिटी सचिव राजु गुरुङको राजीनामा स्वीकृत गरी उक्त पदमा अशोक कोइरालालाई चयन गरेको छ । रुपन्देही इन्चार्जको जिम्मेवारी प्रदेश अध्यक्ष सोम पाण्डेलाई नै दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?