
काठमाडौं । टीयू अन्तर्राष्ट्रिय खेल मैदानमा हुने नेपाल र क्यानाडाबीचको खेलको प्रत्यक्ष प्रसारण डिसहोमले गर्ने भएको छ ।
फेब्रुअरी २०२४ मा क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीच हुने ओडीआईका खेलहरू एक्सन स्पोर्ट्स एचडी१ र ‘डिसहोम गो’बाट प्रत्यक्ष प्रसारण हुने डिसहोमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एक्सन स्पोर्ट्सले कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरिरहेको डिसहोमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4