+
+

नेपालले तेस्रो विकेट गुमायो, ७६ रन बनाएर आउट भए देव खनाल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १५:४७

२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालका देव खनाल ७६ रन बनाएर आउट भएका छन् । चौथो नम्बरमा ब्याटिङमा आएका उनले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए ।

उनले कप्तान रोहित पौडेलसँग मिलेर १५० रनको साझेदारी गरेका थिए ।

देव आउट भएपछि भीम सार्की क्रिजमा आएका छन् । २८६ रनको लक्ष्य पछ्याएको नेपाल ३४.३ ओभरमा ३ विकेट गुमाएर २१५ रन बनाएर खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?