+
+

क्यानडाविरुद्ध भीम सार्कीले बनाए अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १५:११

२९ माघ, काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपालका भीम सार्कीले अर्धशतक बनाएका छन् ।

७८ बल खेलेका उनले ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । यसअघि सोमबारकै खेलमा नेपालका अनिलकुमार साहले पनि अर्धशतक बनाएका छन् ।

तेस्रो एकदिवसीयमा पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । नेपालले १९ ओभरको खेल बाँकी छँदा ८६ रन बनाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?