+
+

काठमाडौंको टुँडिखेलमा चिनियाँ मेला

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० माघ २९ गते १८:१६

२९ माघ, काठमाडौं । काठमाडौंको टुँडिखेलमा चिनियाँ नयाँ वर्षको अवसर पारेर मेला सुरू भएको छ । चिनियाँ नयाँ वर्षको उक्त मेला पहिलो पटक टुँडिखेलमा आयोजना गरिएको हो ।

मेलाको उद्‌‌घाटन चिनियाँ राजदूत चेन सङ र उपसभामुख इन्दिरा रानाले गरेका थिए । उद्‌घाटन गर्दै सङ र रानाले शुभकामना मन्त्वय दिएका थिए ।

उक्त मेलामा चिनियाँ जनजीवन झल्काउने भेषभूषा, सांस्कृतिक नाँच, गीत-संगीत चित्रकला प्रस्तुत गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरू : 

 

 

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?