२९ माघ, काठमाडौं । काठमाडौंको टुँडिखेलमा चिनियाँ नयाँ वर्षको अवसर पारेर मेला सुरू भएको छ । चिनियाँ नयाँ वर्षको उक्त मेला पहिलो पटक टुँडिखेलमा आयोजना गरिएको हो ।
मेलाको उद्घाटन चिनियाँ राजदूत चेन सङ र उपसभामुख इन्दिरा रानाले गरेका थिए । उद्घाटन गर्दै सङ र रानाले शुभकामना मन्त्वय दिएका थिए ।
उक्त मेलामा चिनियाँ जनजीवन झल्काउने भेषभूषा, सांस्कृतिक नाँच, गीत-संगीत चित्रकला प्रस्तुत गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरू :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4