+
+
टी-२० आई सिरिज :

नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १२:०२

१५ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिवियाविरुद्ध नेपालले पहिलो सफलता पाएको छ ।

करण केसीले नेपाललाई पहिलो विकेट दिलाएका हुन् । लगातार डट खेलेका उनी ५.६ ओभरमा ठूलो सटको धुनमा एज लागेर गुल्शन झाबाट क्याच आउट भएका हुन् ।

आउट हुनुअघि लिंगेनले १९ बलमा २० रन बनाएका छन् र नामिबियाको स्कोर ३६ रन छ ।

नेपालको प्लेइङ ११ :  कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?