+
+

सत्ता गठबन्धनको बैठक सोमबार बिहान ८ बजे आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते २०:४०
फाइल तस्वीर

२० फागुन, काठमाडौं । सत्तारुढ गठबन्धनको बेठक बिहान ८ बजे बोलाइएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुका बीचमा छलफलका लागि बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

बैठकमा मन्त्रि हेरफेर र राष्ट्रिय सभा अध्यक्षको विषयमा छलफल हुने जनाइएको छ । राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने कार्यतालिका छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा समेत खटपट आएको बताइएका बेला बैठक आह्वान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?